Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:8 - पवित्र बाइबल

8 तर नोकरले उत्तर दियो, ‘मालिक फलको लागि अझ एक वर्ष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “तर मालीले भन्‍यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्‌। म यसको वरिपरि खनेर मल हाल्‍छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर नोकरले भन्‍यो, ‘हजुर, अझै एक वर्ष बाटो हेरौं। म यसको वरिपरि खनेर मल हालिदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:8

Následuj nás:

Reklamy


Reklamy