Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:5 - पवित्र बाइबल

5 तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसो होइन, तर म तिमीहरूलाई भन्‍छु, तिमीहरूले आ-आफ्‍ना पापलाई मानेर छोडेनौ भने तिमीहरू पनि नष्‍ट हुनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:5

Následuj nás:

Reklamy


Reklamy