Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:33 - पवित्र बाइबल

33 तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्‍यु हुनै सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्‍नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन!

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:33

Následuj nás:

Reklamy


Reklamy