लूकाको सुसमाचार 13:30 - पवित्र बाइबल30 अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 हेर, पछिल्लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्ला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि हेर, पछिल्ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्ला हुनेछन्।” Viz kapitola |