Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:29 - पवित्र बाइबल

29 मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आएर परमेश्‍वरका राज्‍यको भोजमा बस्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्‍वरको राज्‍यमा उहाँसँग खान बस्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:29

Následuj nás:

Reklamy


Reklamy