Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:28 - पवित्र बाइबल

28 “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्‍छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्‌नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अनि अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍दा र आफैंचाहिँ बाहिर फ्‍याँकिंदा तिमीहरूले दाह्रा किट्दै रुवाबासी गरिरहनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:28

Následuj nás:

Reklamy


Reklamy