लूकाको सुसमाचार 13:27 - पवित्र बाइबल27 अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तर उनले फेरि भन्नेछन्, ‘तिमीहरू को हौ? म चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्ट काम गर्नेहरू हो, मबाट दूर होओ!’ Viz kapitola |