Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:22 - पवित्र बाइबल

22 येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 येशू यरूशलेम जाँदाजाँदै सहर-शहर र गाउँ-गाउँमा पसेर मानिसहरूलाई शिक्षा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:22

Následuj nás:

Reklamy


Reklamy