लूकाको सुसमाचार 13:20 - पवित्र बाइबल20 येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 फेरि उहाँले भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई फेरि म केसँग तुलना गरूँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले फेरि सोध्नुभयो, “परमेश्वरको राज्यलाई म केसित तुलना गरूँ? Viz kapitola |