Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:2 - पवित्र बाइबल

2 येशूले उत्तर दिनुभयो, “तिनीहरूमाथि यस्तो घट्ना घट्यो भनी के तिमीहरू गालीलका अन्य मानिसहरू भन्दा तिनीहरू अझ पापी थिए भन्ने सौच्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्‍ट भोगे भन्‍दैमा, के तिमीहरू ठान्‍छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्‍दा बढ़ी पापी थिए?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यसरी मारिने ती गालीलीहरू के अरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सम्‍झन्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:2

Následuj nás:

Reklamy


Reklamy