Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:19 - पवित्र बाइबल

19 परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, र त्‍यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड़ बनाए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कुनै मानिसले बारीमा रायो छर्‍यो भने त्‍यो उम्रेर बढ्छ र ठूलो भएर त्‍यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:19

Následuj nás:

Reklamy


Reklamy