लूकाको सुसमाचार 13:18 - पवित्र बाइबल18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? Viz kapitola |