Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:17 - पवित्र बाइबल

17 जब येशूले यसो भन्नुभयो, सबै मानिसहरू जसले उहाँको निन्दा गरे तिनीहरू लज्जित भए। अनि भिडका सबै मानिसहरू येशूले गरेको त्यस्तो अचम्मित कार्यका निम्ति खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँले यी कुरा भन्‍नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्‍दित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उहाँको यस्‍तो जवाफ सुनेर विरोधीहरू लाजमा परे। मानिसहरू भने उहाँले गर्नुभएको अचम्‍मको काम देखेर खुसी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:17

Následuj nás:

Reklamy


Reklamy