Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:16 - पवित्र बाइबल

16 यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह्र वर्षसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अब्राहामकी यो छोरी जो अठार वर्षसम्‍म शैतानको बन्‍धनमा थिई, शबाथ-दिनमा यस बन्‍धनबाट त्‍यो मुक्त हुनुपर्ने होइन र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यो अब्राहामकी छोरीलाई शैतानले अठार वर्षदेखि पासोमा पारेको थियो, के पवित्र विश्रामको दिन हो भनेर तिनलाई छुट्‍कारा दिनुहुँदैन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:16

Následuj nás:

Reklamy


Reklamy