Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:13 - पवित्र बाइबल

13 येशूले ऊमाथि हात राख्नुभयो। त्यपछि ऊ उठ्न सकी अनि परमेश्वरको प्रशंसा गरी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब उहाँले त्‍यसमाथि आफ्‍ना हात राख्‍नुभयो, र त्‍यो तुरुन्‍तै सीधा भई र परमेश्‍वरको प्रशंसा गर्न लागी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले तिनीमाथि आफ्‍नो हात राख्‍नुभयो अनि तिनी तुरुन्‍तै सोझो भएर परमेश्‍वरको प्रशंसा गर्न लागिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:13

Následuj nás:

Reklamy


Reklamy