Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:12 - पवित्र बाइबल

12 जब येशूले उसलाई देख्नुभयो र उहाँले भन्नुभयो, “ए नारी, तिमी आफ्नो रोगबाट मुक्त भयौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 येशूले त्‍यसलाई देख्‍नुभयो, र बोलाएर भन्‍नुभयो “ए नारी, तिमी आफ्‍नो दुर्बलताबाट मुक्त भयौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 येशूले ती स्‍वास्‍नी मानिसलाई देखेर अगाडि डाकेर भन्‍नुभयो, “हे स्‍त्री, अब तिमीले रोगबाट छुट्‍कारा पायौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:12

Následuj nás:

Reklamy


Reklamy