लूकाको सुसमाचार 13:10 - पवित्र बाइबल10 विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 एकपल्ट पवित्र विश्रामको दिन येशू सभाघरमा शिक्षा दिँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 एक शब्बाथमा येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो। Viz kapitola |