Online Bible

- Reklamy -




लूकाको सुसमाचार 13:1 - पवित्र बाइबल

1 त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 केही मानिसहरूले येशूलाई भने, “बलि चढाइरहेको बेला पिलातसले कति जना गालीलीहरूलाई मारे र उनीहरूको रगत बलिको रगतसँगै मिसियो!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत बलि पशुका रगतसँग नै मिसाइदिएका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 13:1

Následuj nás:

Reklamy


Reklamy