Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:9 - पवित्र बाइबल

9 तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर जसले मलाई मानिसहरूका सामुन्‍ने अस्‍वीकार गर्दछ, परमेश्‍वरका दूतहरूका सामुन्‍ने त्‍यो पनि अस्‍वीकृत हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर जसले मलाई मानिसको सामुन्‍ने चिन्‍दिनँ भन्‍छ, त्‍यसलाई म पनि परमेश्‍वरको स्‍वर्गदूतहरूको सामुन्‍ने चिन्‍दिनँ भन्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:9

Následuj nás:

Reklamy


Reklamy