लूकाको सुसमाचार 12:8 - पवित्र बाइबल8 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसको सामुन्ने मेरो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म मानव पुत्रले पनि स्वर्गदूतको सामुन्ने आफ्नो हो भनी स्वीकार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ। Viz kapitola |