Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:7 - पवित्र बाइबल

7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्‌। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्‍दा बढ़ी मोलका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 झन् तिमीहरूको त परमेश्‍वरले एक-एक केशसमेत गन्‍नुभएको छ। त्‍यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्‍यवान् छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:7

Následuj nás:

Reklamy


Reklamy