Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:6 - पवित्र बाइबल

6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्‍छन्, होइन र? भङ्गेरा यति सस्‍ता भए पनि परमेश्‍वरले एउटैलाई पनि भुल्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:6

Následuj nás:

Reklamy


Reklamy