Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:58 - पवित्र बाइबल

58 मानिलेऊ, कुनै मानिससँग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

58 तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्‍यससँग मिलाप गर, नत्रता त्‍यसले तिमीलाई न्‍यायाधीशकहाँ तानेर लैजानेछ, र न्‍यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्‍मा दिनेछ, र अफिसरले तिमीलाई झ्‍यालखानमा हालिदिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

58 “कसैले तिमीमाथि मुद्दा चलाएर न्‍यायाधीशकहाँ लग्‍यो भने बाटैमा झगडियासँग मिल्‍ने कोसिस गर। नत्र उसले तिमीलाई न्‍यायाधीशको अगाडि उभ्‍याउनेछ अनि उनले सिपाहीको जिम्‍मा लाउनेछन् र सिपाहीले लगेर तिमीलाई झ्‍यालखानमा हाल्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:58

Následuj nás:

Reklamy


Reklamy