Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:56 - पवित्र बाइबल

56 तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बुझ्नु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 ए कपटी हो! तिमीहरू आकाश र पृथ्‍वीका लक्षणहरू बताइदिन सक्‍छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्‍दैनौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56 ए कपटीहरू हो! पृथ्‍वी र आकाशलाई हेरेर पानी पर्छ कि पर्दैन भनेर बुझ्‍न त सक्‍छौ, तर यस समयमा हुन आउने घटनाको चिन्‍हचाहिँ तिमीहरू किन बुझ्‍दैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:56

Následuj nás:

Reklamy


Reklamy