लूकाको सुसमाचार 12:54 - पवित्र बाइबल54 येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, ‘आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 उहाँले भीड़लाई पनि भन्नुभयो, “तिमीहरू पश्चिमतिर बादल उठ्दैगरेको देखेर झट्टै भन्दछौ, ‘पानी पर्ने रहेछ,’ र त्यसै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 येशूले घुइँचो लागेका मानिसहरूलाई भन्नुभयो, “पश्चिममा बादल उठेको देख्नेबित्तिकै तिमीहरू ‘अब पानी पर्छ’ भन्छौ र पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँले भीडलाई भन्नुभयो: “तिमीहरूले पश्चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ। Viz kapitola |