Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:53 - पवित्र बाइबल

53 बाबु र छोराहरू विभाजनमा आउनेछः छोरा बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको विरुद्धमा हुनेछ। आमा र छोरीहरू माझ वाभाजन आउनेछः छोरी आमाको विरुद्धमा हुन्छे। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तिनीहरूमा विभाजन हुनेछ— बाबुको विरुद्धमा छोरा, र छोराको विरुद्धमा बुबा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू आफ्‍नी बुहारीको विरुद्धमा, र बुहारी त्‍यसकी सासूको विरुद्धमा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 बुबाले छोराको र छोराले बुबाको, आमाले छोरीको र छोरीले आमाको, त्‍यस्‍तै सासूले बुहारीको अनि बुहारीले सासूको विरोध गर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:53

Následuj nás:

Reklamy


Reklamy