Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:52 - पवित्र बाइबल

52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुइ जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 अबदेखि पाँच जनाको परिवारमा फुट हुनेछ। तीन जना दुई जनाको विरोधमा र दुई जना तीन जनाको विरोधमा उठ्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:52

Následuj nás:

Reklamy


Reklamy