लूकाको सुसमाचार 12:51 - पवित्र बाइबल51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अँहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 के तिमीहरू म पृथ्वीमा मेलमिलाप गराउन आएको हुँ भन्ने सम्झन्छौ? होइन, म त फाटो पो गराउन आएको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ। Viz kapitola |