Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:50 - पवित्र बाइबल

50 म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइन्जेल सम्म म विचलित नै रहनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 एउटा बप्‍तिस्‍मा छ, जो मैले लिनुपर्नेछ। त्‍यो पूरा नहोउञ्‍जेल म अति व्‍याकुल छु!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 मैले एउटा कष्‍टको बप्‍तिस्‍मा लिनुपर्छ र त्‍यो बप्‍तिस्‍मा नलिएसम्‍म मलाई शान्‍ति नै हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 तर मैले लिनुपर्ने एउटा बप्‍तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:50

Následuj nás:

Reklamy


Reklamy