Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:5 - पवित्र बाइबल

5 तर कोसँग डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसँग डराउनु पर्छ जोसित मारे पछि नरकमा फ्याँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्‍छु, मरेपछि नरकको दण्‍ड दिन सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:5

Následuj nás:

Reklamy


Reklamy