Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:47 - पवित्र बाइबल

47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 “आफ्‍नो मालिकको इच्‍छा जानेर तयार नरहने र तिनको इच्‍छाबमोजिम नगर्ने दासले चाहिँ ज्‍यादै पिटाइ खानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 “मालिकको इच्‍छा जानेर पनि गर्नुपर्ने काम नगर्ने नोकरलाई चाहिँ मालिकले ठूलो सजायँ दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:47

Následuj nás:

Reklamy


Reklamy