लूकाको सुसमाचार 12:44 - पवित्र बाइबल44 म तिमीहरूलाई साँच्चो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 साँच्चै म तिमीहरूलाई भन्छु, मालिकले त्यस भण्डारेलाई आफ्नो सबै धन-सम्पत्तिको जिम्मा लगाउँनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। Viz kapitola |