Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:43 - पवित्र बाइबल

43 मालिक आँउदा आफूले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो मालिक अति खुशी हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 त्‍यो दास धन्‍यको हो, जसलाई त्‍यसका मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 मालिक फर्केर आउँदा त्‍यो भण्‍डारेलाई त्‍यस्‍तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्‍य हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:43

Následuj nás:

Reklamy


Reklamy