लूकाको सुसमाचार 12:41 - पवित्र बाइबल41 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्टान्त हाम्रै निम्ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्ति?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अनि पत्रुसले येशूलाई सोधे, “प्रभु, तपाईंले यो कुरा हामीलाई मात्र भन्नुभएको हो कि अरूलाई पनि हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्टान्त हाम्रा लागि भन्नुभएको हो कि सबैका लागि?” Viz kapitola |