Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:40 - पवित्र बाइबल

40 यसर्थ, तिमीहरू पनि सर्तक हौ! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यस्‍तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:40

Následuj nás:

Reklamy


Reklamy