लूकाको सुसमाचार 12:4 - पवित्र बाइबल4 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्यसपछि अरू केही गर्न सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 येशूले फेरि भन्नुभयो, “हे मेरा मित्र हो, म तिमीहरूलाई भन्छु, मानिसदेखि नडराओ। तिनीहरूले त खालि तिम्रो शरीरलाई मात्रै मार्न सक्छन्, तिमीहरूको आत्मालाई त तिनीहरूले केही बिगार गर्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। Viz kapitola |