लूकाको सुसमाचार 12:31 - पवित्र बाइबल31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पहिले परमेश्वरको राज्यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। Viz kapitola |