लूकाको सुसमाचार 12:3 - पवित्र बाइबल3 ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ, त्यो उज्यालोमा सुनिनेछ। गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूले अँध्यारोमा भनेका कुराहरू दिनको उज्यालोमा सुनिनेछन्। कोठाभित्र कानेखुसी गरेका कुरा घरको धुरीबाट जोडले प्रचार गरिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ। Viz kapitola |