लूकाको सुसमाचार 12:29 - पवित्र बाइबल29 “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्तित पनि नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 यसैकारण के खाऔं, के लाऔं भनेर चिन्ता नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। Viz kapitola |