लूकाको सुसमाचार 12:18 - पवित्र बाइबल18 “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अब म यसो गर्छु, ससाना भण्डार र भकारीहरू भत्काएर ठूला-ठूला बनाउँछु र त्यहीँ नै सबै अन्न र चीजबीज राख्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; Viz kapitola |