लूकाको सुसमाचार 12:17 - पवित्र बाइबल17 त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनले मनमनै विचार गरे, ‘यी सबै अन्न कहाँ राख्ने होला? ठाउँ नै छैन। के गरूँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’ Viz kapitola |