Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:16 - पवित्र बाइबल

16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसपछि येशूले एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:16

Následuj nás:

Reklamy


Reklamy