Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:14 - पवित्र बाइबल

14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर उहाँले त्‍यसलाई भन्‍नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्‍याय गर्ने अथवा तिमीहरूको सम्‍पत्ति बाँड़िदिने तुल्‍यायो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर येशूले तिनलाई भन्‍नुभयो, “तिमी दुईको अंशबन्डा गर्न मलाई कसले खटायो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:14

Následuj nás:

Reklamy


Reklamy