लूकाको सुसमाचार 12:13 - पवित्र बाइबल13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरुज्यू, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसँग अंश-बण्डा गर्नलाई मेरो दाज्यूलाई भनिदिनु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 भीड़बाट एक जनाले उहाँलाई भन्यो, “गुरु, मेरा दाज्यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्डा गरिदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 घुइँचोबाटै एक जना मानिसले येशूलाई भने, “गुरुज्यू, ‘भाइको अंशबन्डा गरिदेओ’ भनेर मेरो दाजुलाई भनिदिनुहोस् न।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।” Viz kapitola |