लूकाको सुसमाचार 12:12 - पवित्र बाइबल12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्नु पर्ने कुराहरू सिकाउनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पवित्र आत्माले तिमीहरूलाई त्यस बेला नै भन्नुपर्ने कुरा सिकाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।” Viz kapitola |