लूकाको सुसमाचार 12:11 - पवित्र बाइबल11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरूमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्नुपर्ने, सो फिक्री नगर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “मानिसहरूले तिमीहरूलाई पक्रेर सभाघरका नेताहरू र सरकारी हाकिम या न्यायाधीशहरूकहाँ लैजानेछन्। त्यस बेला के भन्ने हो भनी फिक्री नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्ने विषयमा फिक्री नगर; Viz kapitola |