Online Bible

- Reklamy -




लूकाको सुसमाचार 12:10 - पवित्र बाइबल

10 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्‍छ, त्‍यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्‍माको विरुद्धमा निन्‍दा गर्दछ, त्‍यसलाई क्षमा हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ कहिल्‍यै पनि माफ गरिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 12:10

Následuj nás:

Reklamy


Reklamy