Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:8 - पवित्र बाइबल

8 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 म तिमीहरूलाई भन्‍दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्‍धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यति भनिसक्‍नुभएपछि येशूले तिनीहरूलाई सम्‍झाउनुभयो, “म तिमीहरूलाई भन्‍छु, उसले साथी सम्‍झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्‍नेछ र मागे जति सबै उसलाई दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:8

Následuj nás:

Reklamy


Reklamy