लूकाको सुसमाचार 11:54 - पवित्र बाइबल54 उहाँले केही भन्नु हुन्थ्यो कि भनेर तिनीहरूले जालमा फसाँउने चेष्टा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 उहाँले जवाफ दिनुहुँदा कतै कुनै भुल भेटिन्छ कि भनेर तिनीहरूले दाउ हेर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले। Viz kapitola |