Online Bible

- Reklamy -




लूकाको सुसमाचार 11:53 - पवित्र बाइबल

53 जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 जब उहाँ त्‍यहाँबाट निस्‍कनुभयो, तब शास्‍त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्‍न गर्न थाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 येशू त्यहाँदेखि जानुभएपछि धर्म-गुरु र फरिसीहरूले उहाँलाई असाध्‍य विरोध गर्न थाले र उहाँसँग धेरै कुराहरू सोध्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 11:53

Následuj nás:

Reklamy


Reklamy